scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्कदै

काठमाडौँ, ३ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्कदै छन् । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा प्रतिस्पर्धामा प्रतियोगिताको समूह चरणबाट बाहिरिएको नेपाल आज स्वदेश फर्कन लागेको हो ।

नेपाली टिम आज मध्याह्न ११ः४५ मा नेपाल आईपुग्नेछ ।

एक खेलमात्र जितेको नेपालले समूह(बी) मा ३ खेलमा २ अंकमात्र जाडेको थियो । नेपाल समूह चरणमा तेस्रो स्थानमा रहेको थियो ।

हङकङलाई ४० रनले हराएको नेपाल बंगलादेश यू २३ टिम र भारतको यू २३ टिमसँग पराजित भएको थियो ।

नेपालको समूहबाट बंगलादेश विजेता र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage