scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

उत्तरी सियाचिनमा हिमपहिरोमा परी ६ जनाको मृत्यु

फाइल फोटो

काठमाडाैं, ३ मंसिर । भारत–पाकिस्तानको सीमामा रहेको उत्तरी सियाचिनमा हिमपहिरोमा ६ जनाको मृत्यु भएको छ ।

सियाचिनमा भारतीय सेनाले गस्ती गरिरहेको समयमा हिमपहिरो जाँदा ४ जना भारतीय सैनिक र २ जना सर्वसाधारणको मृत्यु भएको बीबीसीले लेखेको छ ।

सर्वसाधारण त्यस क्षेत्रमा भारी बोक्ने काम गर्छन् । विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको युद्ध क्षेत्रको रुपमा सियाचिनलाई चिनिन्छ ।

काराकोरममा समुद्री सतहबाट २० हजार फिटको उचाईमा सियाचिन अवस्थित छ । सियाचिनको तापमान माइनस ६० डिग्री सेल्सियसभन्दा कम नै रहन्छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage