scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  मन्त्रिपरिषद् पुर्नगठन, प्रधानमन्त्री केपी ओलीका सल्लाहकार नियुक्तिलगायत विषयको निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसेको हो ।

बैठकले मन्त्रिपरिषद् पुर्नगठन, प्रधानमन्त्री केपी ओलीका सल्लाहकार नियुक्तिलगायत विषयको निर्णय  गर्ने बुझिएको छ । प्रधानमन्त्री ओलीको   स्वास्थ्यमा समस्या देखिएपछि मन्त्रिपरिषद्को बालुवाटारमै बस्न थालेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage