scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

मन्‍त्रिपरिषद् हेरफेर हुँदैछ, तयार रहनुहोस् : प्रधानमन्त्री ओली

फाइल फोटो

 

काठमाडौं, ३ मंसिर । मंगलबार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् हेरफेर हुन लागेको जानकारी गराएका छन्।

बुधबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले भने, ‘मैले मन्त्रिपरिषद् हेरफेरका विषयमा सोचिसकेको छु’, ‘त्यसका लागि तयार रहनुहोस्।’

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेपछि मन्त्रिपरिषद् बैठकमा औपचारिक रुपमा जानकारी गराएका हुन्।

मन्त्रिपरिषद् हेरफेरको विषयले मन्त्रीलाई काम गर्न अप्ठेरो परेको भन्दै प्रधानमन्त्री ओलीले बुधबार दिउँसोसम्मा मन्त्री हेरफेर गर्ने तयारी गरेका छन्  ।

प्रधानमन्त्री ओलीले केही दिनअघिमात्र कामको गति बढाउने भन्दै केही सल्लाहकार र सहयोगीलाई हटाएका थिए।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage