scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

ब्राजिलको सानदार जित

काठमाडौँ, ४ मंसिर । गएराति भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण कोरियालाई ३-० गोलले पराजित गरेको छ ।

ब्राजिलका लागि खेलको नवौँ मिनेटमा लुकास पक्वेटाले गोल गर्दै अग्रता दिलाए । खेलको ३६ औं मिनेटमा फिलिप कौटिन्होले गोल गरे ।

खेलको ६० औं मिनेटमा डानिलोले गोल गरे । खेलमा दक्षिण कोरियाले भने गोल फर्काउन सकेन ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage