scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

जर्मनीले गोलको वर्षात् गरेपछि…

काठमाडौँ, ४ मंसिर । युरोकप छनोट खेलमा जर्मनीले उत्तरी आयरल्याण्डलाई ६-१ गोलले पराजित गरेको छ ।

जर्मनीलाई सानदार जित दिलाउन सर्जी नब्रीले ह्याट्रिक गरे ।

त्यस्तै लियोन गोजेत्राले दुई गोल गरे भने जुलियन ब्राण्डिटले एक गोल गरे ।

उत्तरी आयरल्याण्डका लागि माइकल स्मिथले एक गोल गरेका थिए ।

खेलमा उत्तरी आयरल्याण्डले अग्रता बनाएको थियो ।

तर, जर्मनीले सानदार कमव्यक गर्दै गोलको बर्षात् नै गर्यो ।

जर्मनी ८ खेलमा २१ अंक जोड्न सफल भएको छ भने उत्तरी आयरल्याण्डको १३ अंक रहेको छ । जर्मनी शिर्षस्थानमा रहेको छ भने उत्तरी आयरल्याण्ड तेस्रो स्थानमा रहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage