scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

पुराना मन्त्रीलाई हटाएर नयाँ मन्त्री ल्याउने तयारीमा प्रधानमन्त्री ओली !

काठमाडौँ, ४ मंसिर । मंगलबार बसेको मन्त्रीपरिषद बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीपरिषदमा केही परिवर्तन गर्दैछन् ।

अन्तिम छलफल गर्न नेकपाको सचिवालय बैठक बुधबार दिउँसो साढे १२ बजेपछि बस्दै छ। त्यसपछि मात्रै मन्त्रीपरिषद हेरफेरको निर्णय हुन सक्नेछ ।

यसबारे प्रधानमन्त्रीले भनिसकेका छन्, ‘मैले मन्त्रिपरिषद् हेरफेरका विषयमा सोचिसकेको छु’, ‘त्यसका लागि तयार रहनुहोस्।’

कार्यक्रम राखेर पर गएको खण्डमा मन्त्रीबाट हटाइए मर्यादाको कुरा आउने भएकाले चनाखो रहन ओलीले मन्त्रीहरुलाई सचेत गराएका छन् ।

मन्त्रिपरिषद् हेरफेरको विषयले मन्त्रीलाई काम गर्न अप्ठेरो परेको भन्दै प्रधानमन्त्री ओलीले बुधबार दिउँसोसम्मा मन्त्री हेरफेर गर्ने तयारी गरेका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage