scheduleशनिवार माघ ११ गते, २०७६

झ्यारी गाउँमा भालुको आंतक, स्थानीय त्रसित

मुगु, ६ मंसिर । छायाँनाथ रारा नगरपालिका ८ झ्यारी गाउँमा भालुले आंतक मच्चाउन थालेपछि स्थानीय त्रसित भएका छन । रारा राष्ट्रिय निकुञ्जबाट निस्केको भालुले निकुञ्ज आसपासका बस्तीमा आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित भएका हुन् ।

निकुञ्जबाट आएको भालुले छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ झ्यारी गाँउका मौरी पालक १३ जना किसानको मौरी घारको मह खाए भालुले खाईदिएको छ । १३ जना झ्यारी गाउँका स्थानीयका ८०/९० मौरीका घार भालुले सखाप पारेको छ । भालुले मह मात्र खाएको छैन घार लोटाएर नष्ट समेत पारेको स्थानीय वीर बहादुर रावलले जानाकरी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय