scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

इतिहासमा जनमुक्ति सेना : जनयुद्धमा यसरी भएको थियो खोटाङ आक्रमण (भिडियो)

काठमाडौं । १० वर्षको सशस्त्र जनयुद्धमा धेरै चौकीहरु आक्रमण भए । भनिन्छ प्रेम र युद्धमा जे पनि जायज हुन्छ तर यो भावनाको कुरा हो । संसदीय व्यवस्था परिवर्तनको लागि सुरु भएको जनयुद्धमा हजारौं योद्धाहरु घाइते भए । हजारौं अपाङ्ग छन् ।

आज जनमुक्ति सेना दिवस । हरेक वर्ष मंसिर ८ गते जनमुक्ति सेना दिवस मनाउँछन् माओवादीहरुले । तर पछिल्लो समय उनीहरुले जनमुक्ति सेना दिवस मनाउन छाडेका छन् ।

अहिले केही नेता र कमाण्डरहरु उनीहरुले पहिला जेहाद छेडेको संसदीय व्यवस्थाकै संरक्षकका रुपमा काम गरिरहेका छन् । यहाँ जनयुद्धको क्रममा खोटाङ आक्रमणको तयारी र भिडन्तको केही दृश्य भिडियो साझापोस्टले फेला पारेको छ । प्रस्तुत छ उक्त भिडियोको सम्पादन नगरिएको दृश्य–

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित भिडियोहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage