scheduleबुधवार माघ १५ गते, २०७६

बन्टी और बब्लीको सिक्वेल बन्ने !

काठमाडौँ, १० मंसिर । बन्टी और बब्लीको सिक्वेल बन्ने भएको छ ।

मिडिया रिपोर्टका अनुसार यस फिल्ममा अभिनेत्री रानी मुखर्जीले प्रमुख भुमिका निर्वाह गर्नेछिन् ।

पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त रहेकी रानीले यस फिल्मको सुटिङ जनवरी, २०२० बाट सुरु गर्ने बताइएको छ ।

यस फिल्ममा सेफ अली खानको पनि भुमिका रहने मिडिया रिपोर्टका उल्लेख छ ।

बन्टी और बब्ली फिल्ममा अभिषेक बच्चन र रानीको भमिका रहेको थियो ।

उक्त फिल्म सुपर हिट रहेको थियो । मर्दानी २ को प्रचारमा व्यस्त रहेकी उनले यस फिल्मको चाडैँ सुरु गर्ने बताएकी छिन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय