scheduleमगलवार फाल्गुन १३ गते, २०७६

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर

फाइल फोटो

काठमाडौं, १० मंसिर । ‘एपेन्डिसाइटिस’ को शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरले जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीलाई ‘एपेन्डिसाइटिस’ भएपछि मंगलबार बिहान शल्यक्रिया गरिएको हो । उनी पेट दुखेपछि मंगलबार बिहान त्रिवि अस्पताल पुगेका थिए । उनलाई एपेन्डिसाइटिस भएको पाइएपछि अस्पतालका चिकित्सकहरुले शल्यक्रिया गरेका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय