scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

एक्सन सिनका लागि पोल्याण्ड लागे अमिताभ बच्चन

काठमाडौँ, ११ मंसिर । बलिउडका चर्चित अभिनेता हुन् अमिताभ बच्चन । उनलाई चिकित्सकहरुले आराम गर्न आग्रह गरेका थिए । तर, उनी फिल्म चेहेरेको सुटिङका लागि पोल्याण्ड गएका छन् । स्वास्थ्य अवस्था खासै ठीक नभएपनि उनले एक्सन सिनका लागि पोल्याण्ड गएका हुन् ।
थ्रिलर फिल्मका लागि उनले नाई भन्न सकेनन् । उनले एक्सन सिन सुरक्षित रुपमा गर्नुपर्ने बताइएको छ । यस फिल्मले दिने एक्सन सिनलाई लिएर फिल्म निर्माण टोली गम्भिर रहेको बताइएको छ । उनले स्वास्थ्य अवस्थालाई विशेष ध्यान दिइने बताइएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage