scheduleसोमवार माघ ६ गते, २०७६

नेपालीका लागि एनआरएन जापानको हेल्पलाइन सेवा


टोक्यो, १२ मंसिर । गैरआवासीय नेपाली संघ जापानले नेपाली समुदायको हितलाई ध्यानमा दिँदै हेल्पलाइन सेवा सुरु गरेको छ ।

एनआरएनएनए एनसीसी जापानले जापानवासी नेपाली समुदाय र एनआरएनएबीच प्रत्यक्ष सम्पर्कको लागि हेल्प लाइन सेवा सुरु गरेको जानकारी दिएको छ ।

उक्त सेवालाई प्रयोग गरेर कुनै पनि आपतकालीन अवस्थामा सहयोग लिन अथवा कुनै जानकारी लिन सकिन्छ ।

एनआरएनए जापानले अति आवश्यक काममा मात्र फोन गर्नको लागि अनुरोध गरेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय