scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

उपनिर्वाचनमा समाजवादी पार्टीलाई पहिलो सफलता


सर्लाही, १४ मंसिर । सर्लाहीको हरिपुर्वा नगरपालिका- १ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामविश्वासले ३२८ मत प्राप्त गरे । सत्तारुढ नेकपाका उम्मेदवारले पन ३ सय २८ प्राप्त गरेको छ । उता सिके राउत नेतृत्वको जनमत पाटीले केवल ५२ मत ल्याएको छ । नेपाली काङ्ग्रेसले भने २३ मत पाएको सर्लाहीका निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage