scheduleशनिवार माघ ११ गते, २०७६

खेमराजसँग अग्रता दोब्बर बनाउँदै विद्या


पोखरा, १५ मंसिर । कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रतालाई दोब्बर बनाएकी छिन् ।

पछिल्लो मतपरिणामअनुसार ११ हजार ८ सय ३६ मत ल्याउँदै नेकपा उम्मेदवार भट्टराईले आफ्नो मतान्तर दोब्बर बनाएकी हुन् ।

विद्यालाई पछ्याइरहेका कांग्रेसका खेमराज पौडेलले अहिलेसम्म ५ हजार ८ मत ४६ मत प्राप्त गरेका छन् ।

पोखरा महानगरपालिकामा भइरहेको मतगणनाको क्रममा महानगरपालिकाका १७, २०, २१ र ३३ को मतगणना सकिइसकेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय