scheduleमगलवार माघ १४ गते, २०७६

बागलुङ-२ (ख): कांग्रेसका शेरचनको १५ मतको अग्रता

बागलुङ । बागलुङ प्रदेशसभा क्षेत्र नम्बर –२ (ख) मा कांग्रेसको अग्रता कायमै रहेको छ ।

नेपाली कांग्रेसका जीत बहादुर शेरचनले १०५५ मत पाएका छन् भने राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाहीले १०४० मत पाएका छन् । त्यस्तै संघिय समाजवादीका अशोक कुमार विकले ७८ मत पाएका छन् । राप्रपा संयुक्तले २ मत पाएको पछिल्लो मत परिणाममा बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय