scheduleशनिवार जेष्ठ २४ गते, २०७७

हजुरबाद्वारा बलात्कृत नातिनी गर्भवती भएपछि…

ओखलढुंगा, १५ मंसिर । ओखलढुंगामा नातिनी बलात्कार गर्ने एक वृद्ध पक्राउ परेका छन् ।  नातिनी पर्ने १५ वर्षीय बालिका बलात्कार गर्ने मोलुङ गाउँपालिकाका ५८ वर्षीय वृद्ध पक्राउ परेका हुन् ।

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरी अनुसन्धान थालिएको ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । गत साउन महिनामा बालिकालाई वृद्धले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । घ

Dish_Home

हजुरबुबाबाट बलात्कृत बालिका गर्भवती भएपछि घटना बाहिरिएको हो । बालिकाको पेट अस्वभाविक बढेकाले आफन्तले सोधपुछ गर्दा बालिका गर्भवती भएको खुलेसँगै वृद्धले बलात्कार गरेको घटना सार्वजानिक भएको हो ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय