scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

उपनिर्वाचन २०७६: कहाँ कसले बाजी मारे ? (सूचिसहित)

काठमाडौं, १६ मंसीर । मंसिर १४ मा सम्पन्न उपनिर्वाचनको पूरा नतिजा सार्वजनिक भएको छ । कूल ५२ पदमा भएको निर्वाचनमा सबैभन्दा ज्यादा पद सत्तारुढ नेकपाले प्राप्त गरेको छ । नेकपाले १ प्रतिनिधिसभा सदस्य, १ प्रदेशसभा सदस्य, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र २४ वडाध्यक्षमा जीत हासिल गरेको छ ।

प्रमुख प्रतिपक्षी काँग्रेसले १ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख र १२ वडाध्यक्ष जितेको छ । त्यस्तै नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाले १ प्रदेशसभा सदस्य जितेको छ । समाजवादी पार्टीले ४ वडाध्यक्ष र राजपाले ३ वडाध्यक्ष जितेका छन् । त्यस्तै १ स्वतन्त्र उम्मेद्वार वडाध्यक्षमा विजयी भएका छन् ।

१ प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि उपनिर्वाचन भएको थियो ।

उपनिर्वाचन भएका विभिन्न पदहरुमा कसले कहाँ जिते ?
प्रतिनिधिसभा सदस्यमा
क्र.सं.क्षेत्रविजयी दलविजयी उम्मेद्वारप्राप्त मत
कास्की-२नेकपा विजयी विद्या भट्टराई २४३९४
प्रदेशसभा सदस्यमा
दाङ ३(२)नेकपा विजयीविमलाकुमारी खत्री २४२८६
बाग्लुङ २(२)राष्ट्रिय जनमोर्चा विजयीखिमविक्रम शाही ११२३५
भक्तपुर १(१)कांग्रेस विजयीकृष्णलाल भँडेल १३४४९
स्थानीय तहका प्रमुख/अध्यक्षमा
सुनसरीको धरान उपमहानगरपालिका प्रमुखकांग्रेस विजयीतिलक राई२६,७०९ 
पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षनेकपा विजयीवीरबहादुर कुरुम्वाङ५३६९ 
संखुवासभाको मकालु गाउँपालिका अध्यक्षनेकपा विजयीतेजबहादुर पोख्रेल३०१८ 
महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षनेकपा विजयीविक्रम चौधरी३२४९ 
हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षनेकपा विजयीरुपा शाही१४५४ 
वडा अध्यक्षमा
१०फिदिम नगरपालिका १, पाँचथरनेकपा विजयीगजाधर भट्टराई१४४६
११हिलिहाङ गाउँपालिका ७, पाँचथरकांग्रेस विजयीतिलविक्रम इधिङ्गो८४२
१२खाँदबारी नगरपालिका ३, संखुवासभानेकपा विजयीभरतकुमार घिमिरे७९६
१३पौवादुङ्मा गाउँपालिका १, भोजपुरनेकपा विजयीजीतेन्द्र राई६९१
१४धनपालथान गाउँपालिका २, मोरङकांग्रेस विजयीनारायणप्रसाद साह१७०१
१५धरान उपमहानगरपालिका ७, सुनसरीनेकपा विजयीजीवनराज सुवेदी ६२२
१६साकेला गाउँपालिका ३, खोटाङनेकपा विजयीशिवकला राई३९१
१७छिन्नमस्ता गाउँपालिका ७, सप्तरीराजपा विजयीप्रमिलादेवी यादव५४०
१८कल्याणपुर नगरपालिका १२, सिरहानेकपा विजयीदिलिपकुमार यादव८२५
१९उमाकुण्ड गाउँपालिका ५, रामेछापनेकपा विजयीकूलबहादुर बस्नेत७६९
२०बलवा नगरपालिका २, महोत्तरीकांग्रेस विजयीविपिन पजियार सुडी४६१
२१बलवा नगरपालिका ८, महोत्तरी,समाजवादी पार्टी विजयीरामबाबु महतो ६५९
२२मटिहानी नगरपालिका ६, महोत्तरीराजपा विजयीरामबाबु नायक३७५
२३हरिपुर्वा नगरपालिका १, सर्लाहीसमाजवादी पार्टी विजयीश्यामबाबु राय३४७
२४दक्षिणकाली नगरपालिका ३, काठमाडौंनेकपा विजयीशिवभक्ति बलामी६१८
२५धुलिखेल नगरपालिका २, काभ्रेपलाञ्चोकनेकपा विजयीदेवप्रसाद कोइराला८६७
२६इन्द्रावती गाउँपालिका ८, सिन्धुपाल्चोकनेकपा विजयीकेदारनाथ आचार्य७१२
२७गढिमाई नगरपालिका २, रौतहटकांग्रेस विजयीदीपेन्द्र श्रेष्ठ७७१
२८बारागढी गाउँपालिका १, बारासमाजवादी पार्टी विजयीसुरेशप्रसाद चौधरी७४९
२९सखुवा प्रसौनी गाउँपालिका ५, पर्सासमाजवादी पार्टी विजयीरुपलालकुमार यादव१०३१
३०खैरहनी नगरपालिका ४, चितवनकांग्रेस विजयीदेवबहादुर बस्नेत११३८
३१खैरहनी नगरपालिका ५, चितवनकांग्रेस विजयीप्रतिमा कार्की८४२
३२भरतपुर महानगरपालिका १६, चितवनकांग्रेस विजयीअमृतराज हमाल३१८३
३३सुन्दरबजार नगरपालिका २, लमजुङनेकपा विजयीनवीनकुमार श्रेष्ठ९८९
३४रुरुक्षेत्र गाउँपालिका ६, गुल्मीनेकपा विजयीगिरीप्रसाद सिंजाली८०२
३५मालारानी गाउँपालिका ३, अर्घाखाँचीकांग्रेस विजयीशोभाखर खनाल११५९
३६बौदिकाली गाउँपालिका ५, नवलपरासी पूर्वनेकपा विजयीखिमबहादुर थापा३६७
३७शिवराज नगरपालिका १०, कपिलवस्तुराजपा विजयीमञ्जु मिश्र८६८
३८बडिगाड गाउँपालिका २, बाग्लुङनेकपा विजयीढालप्रसाद शेरचन७०४
३९थवाङ गाउँपालिका १, रोल्पानेकपा विजयीजनकबहादुर बुढामगर१७४
४०ऐरावती गाउँपालिका १, प्यूठाननेकपा विजयीदोर्णप्रसाद पाण्डे६९६ 
४१ऐरावती गाउँपालिका २, प्यूठानस्वतन्त्र (नेकपा वागी)भीमेशकुमार घर्ती८५५ 
४२प्यूठान नगरपालिका २, प्यूठाननेकपा विजयीमुक्ति पोखरेल११२७
४३कुमाख गाउँपालिका ५, सल्याननेकपा विजयीधर्मे बुढाथोकी७९२
४४घोराही उपमहानगरपालिका १६, दाङकांग्रेस विजयीताराबहादुर डिसी१२१८
४५कोहलपुर नगरपालिका ६, बाँकेनेकपा विजयीरामशरण थारु८००
४६त्रिवेणी नगरपालिका १, बाजुरानेकपा विजयीमनराजे बुढा३६७
४७मेल्लेख गाउँपालिका ५, अछामनेकपा विजयीरमेशबहादुर खड्का७७८
४८आदर्श गाउँपालिका २, डोटीनेकपा विजयीरामबहादुर बोहरा६६८
४९दोगडाकेदार गाउँपालिका ४, बैतडीकांग्रेस विजयीसुरेन्द्रप्रसाद भट्ट५८४
५०पुर्चौडी नगरपालिका ४, बैतडीनेकपा विजयीशैलेन्द्र धानुक६६३
५१सुर्नया गाउँपालिका १, बैतडीकांग्रेस विजयीगजेन्द्रबहादुर चन्द२१९
५२पुनर्वास नगरपालिका ३, कञ्चनपुरनेकपा विजयीकृष्णबहादुर तामाङ५२८
IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage