scheduleशुक्रवार जेष्ठ २३ गते, २०७७

घट्यो सुनचाँदीको भाउ, तोलाको कति ?

काठमाडौं, १६ मंसिर । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार ४ सय तथा तेजावी सुन ७१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

Dish_Home

आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय तथा तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी ८ सय ५५ रुपैयाँमा कारोबार भएको  महासंघले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय