scheduleशुक्रवार जेष्ठ २३ गते, २०७७

नेपालको स्वर्ण जित्ने क्रम जारी : अनु अधिकारीले दिलाईन् अर्को स्वर्ण

काठमाडौं, १६ मंसिर ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण जित्ने क्रम जारी रहेको छ ।

तेक्वान्दोको पुम्सेमा अनु अधिकारीले स्वर्ण जितेकी छिन्। अनुले  सिनियर महिला ५० केजी समूहमा स्वर्ण  जितेकी हुन्।

Dish_Home

श्रीलंकाकी खेलाडीलाईलाई पराजित गर्दे उनले स्वर्ण हात पारेकी हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय