scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

साग : पुम्सेमा महिला १७-२३ ले थप्यो नेपाललाई अर्को स्वर्ण

काठमाडौं,  १६ मंसिर । दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत तेक्‍वान्दोतर्फ नेपालले अर्को स्वर्ण पदक जितेको छ।

नेपालका लागि छैटौं स्वर्ण पदक पुम्से विधाको महिला १७-२३ वर्ष उमेर समूहबाट हात परेको हो ।

नेपालका लागि निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जीला तामाङले टिम इभेन्ट प्रतिस्पर्धाबाट अर्को स्वर्ण  थपेका हुन्।

नेपाली टिमले ७.९८० अंक ल्याएर प्रथम,  भारतले ७.९७० अंक ल्याएर दोस्रो र बंगलादेशले ७.७६० अंक ल्याएर तेस्रो स्थान प्राप्त गरेको छ । यो जितसंगै नेपालले १४ स्वर्ण पदक पाएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage