scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

उपनिर्वाचनमा अपेक्षित मत नआएको भन्दै साझाले भुइँयात्रा गर्ने

काठमाडाैं, १६ मंसिर ।  साझा पार्टीले देशभर भुइँयात्रा अभियान सुरू गर्ने भएको छ । उपनिर्वाचनमा अपेक्षा अनुसार मत नआएको उल्लेख गरेको साझा पार्टीले आफ्नो पार्टीबारे तल्ला तहसम्म जानकारी गराउन साझा भुइँयात्रा छिट्टै सुरू गर्ने जनाएको छ ।

पार्टीका विचार, नीति र एजेन्डा जनता समक्ष प्रस्तुत र छलफल गर्न तथा जनताका आकांक्षा र पार्टीप्रतिको अपेक्षा भुइँयात्रामा सुन्ने पार्टी प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

साझाले नेतृत्वकर्ताको खोजी र संगठन विस्तारलाई जोड दिने पनि उल्लेख गरेको छ । साझाले उपनिर्वाचनको नतिजालाई आफ्ना कमी–कमजोरीको समीक्षा गर्नुपर्ने सन्देश पाएको उनले बताए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage