scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

काठमाडौं, १६ मंसिर ।  पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढेको  नेपाल आयल निगमले जनाएको छ ।

ईण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले नेपालमा पनि मुल्य बढेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । बढेको मुल्य अनुसार काठमाडाैं उपत्यकामा  पेट्रोलको प्रतिलिटर खुद्रा मुल्य १०९ रुपैयाँ, डिजेल र मट्टितेलको ५७ रुपैयाँ पर्ने निगमले बताएको छ ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage