scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

१३ औं साग : यि हुन् स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडी

काठमाडौं, १६ मंसिर । दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १५ स्वर्ण पदक जितेको छ ।

नेपालले कराते र तेक्वान्दोमा मात्रै १४ र ट्रायथलनमा थप एक गरी सोमबार साँझसम्म  १५ स्वर्ण पदकतालिकामा दर्ज गरेको छ ।

नेपाल ओलम्पिक कमिटीका अनुसार  नेपालले अहिलेसम्म १५ स्वर्ण, ३ रजत र ३ कास्य गरी २१ पदक प्राप्त गरेको छ ।

कराते (६ स्वर्ण पदक)

काता (महिला)– सरु कार्की, संगिता मगर, निर्मला तामाङ
काता (पुरुष)– मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
८४ किलोमाथि– विप्लवलाल श्रेष्ठ
५५ किलो– लक्ष्मण तामाङ
५० किलोमुनि (महिला)– अनु अधिकारी
४५ किलोमुनि (महिला)– कुसुम श्रेष्ठ

तेक्वान्दो (७ स्वर्ण पदक)

पुम्से (२९ वर्षमाथि समूहगत)– आशया शाक्य, सञ्जिवकुमार पाण्डे
पुम्से (२९ वर्षमाथि एकल) आयशा शाक्य
पुम्से (२३–२९ वर्ष एकल)– पार्वती गुरुङ
पुम्से (२३–२९ वर्ष एकल)– कमल श्रेष्ठ
पुम्से (१७–२३ वर्ष एकल)– सिना मादेन लिम्बु
पुम्से (महिला समूह, २३–२९ वर्ष)– निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई

ट्रायथलन– सोनी गुरुङ

रजत पदक

कराते (एकल काता)– चन्चला दनुवार
कराते (८४ किलोमुनि)– दिवश श्रेष्ठ
तेक्वान्दो (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

कास्य पदक (३ पदक)

तेक्वान्दो पुम्से (२३–२९ वर्ष) जितबहादुर बोट र पार्वती गुरुङ
तेक्वान्दो पुम्से (१७–२३ वर्ष) सिना मादेन लिम्बु र पार्वती गुरुङ
ट्रायथोलन– बसन्त थारु

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage