scheduleबुधवार माघ १५ गते, २०७६

फिल्म ‘कमाण्डो ३’ को कमाई कति ?

काठमाडौँ, १७ मंसिर । गएको हप्ता रिलिज भएको फिल्म कमाण्डो ३ ले बक्स अफिसमा सन्तोषजनक कमाइ गर्न सफल भएको छ ।

पहिलो दिन पाँच करोड कमाई गर्न सफल यस फिल्मले दोस्रो दिन ८ करोड कमाउन सफल भएको थियो ।

हालसम्म यस फिल्मले लगभग १९ करोड कमाइ गरेको छ ।

विद्युत जम्वालको एक्सनपुर्ण यस फिल्मले बक्स अफिसमा लगातार आफ्नो कमाई बढाइरहेको छ ।

एक्सन जनराको यस फिल्ममा अदाह खानको पनि प्रमुख भुमिका रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय