scheduleमगलवार माघ १४ गते, २०७६

कोपा अमेरिका २०२०ः अर्जेन्टिनाले पहिलो खेलमा नै चिलीसँग सामना गर्ने

काठमाडौँ, १९ मंसिर । सन् २०२० मा आयोजना हुने कोपा अमेरिका फुटबलको समूह विभाजनको सुची सार्वजनिक भएको छ ।

कोपा अमेरिकाले सहभागी १२ राष्ट्रहरुलाई दुई समुहमा विभाजन गर्दा समूह ए अर्जेन्टिना, अष्ट्रेलिया, बोलाभिया, चिली, उरुग्वे र पराग्वे रहेका छन् ।

त्यस्तै समूह बी मा ब्राजिल, कोलम्बिया, कतार, भेनेजुएला, इक्वेडर र पेरु परेका छन् ।

यसपटक एसियाबाट कतार र अष्ट्रेलिया आमन्त्रित टिम हुन् । पहिलो खेलमा नै अर्जेन्टिना र चिलीबिच खेल हुने भएको छ । उद्घाटन खेलमा कुन टिमले जित्ने हो त्यो भने रोचक हुनेछ । कोपा अमेरिका २०२० जुन १२ बाट सुरु हुनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय