scheduleमगलवार कार्तिक ११ गते, २०७७

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं, १९ मंसिर । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला  सुनको मूल्य प्रतितोला ७२ हजार रुपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुन प्रतितोला  ७१ हजार ७ सयमा कारोबार भएको छ ।

बिहिबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay