scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

सडकबाट जीप खस्यो, २ जनाको मृत्यु

काठमाडाैं, १९ मंसिर । पाल्पाको सिद्धार्थ राजमार्ग खण्डमा सडकबाट जीप खसेको छ । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

पाल्पाको  तिनाउ गाउँपालिका–५ चौविसमाइलमा बिहान ११ बजे लु१ज ४२०९ नम्बरको जीप सडकबाट अम्दाजी २०० मिटर तल  खसेको हो ।

मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay