scheduleबिहिवार चैत्र २७ गते, २०७६

१३ औं साग : गौरिकाले दिलाइन् नेपाललाई स्वर्ण

काठमाडौं, १९ मंसिर ।  १३ औँ दक्षिण एसियाली खेलकुद  सागमा  बिहीबार भएको महिला २ सय मिटर फ्री स्टाइल पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जित्न सफल भएकी छन् । गाैरिकाको जितसंगै नेपालले अर्को एक स्वर्ण थपेको छ ।

उनले निर्धारित दुरी २.०५ मिनेटमा पुरा गरिन्। यस्तै पुरषतर्फको २ सय मिटर फ्री स्टाइलमा श्रीलंकाका मेथ्यु डंकान अविसिंहेले स्वर्ण जितेकाउनले १.४८ मिनेटमा निर्धारित दूरी पार गरे।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय