scheduleसोमवार माघ १३ गते, २०७६

रौतहटका हेल्थ पोष्ट इञ्चार्ज सिंह पक्राउ

राैतहट, २१ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा रौतहटका हेल्थ पोष्ट इञ्चार्ज पक्राउ परेका छन् ।

चितवनकी ३२ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा रौतहटको सरुअठा हेल्थ पोष्टका इञ्चार्ज सुधिर कुमार सिंहलाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।

शनिवार स्वास्थ्यकर्मी सुधिर कुमार सिंह र गोरखा गौर चल्ने बसका सहचालक अविनाश कार्कीलाई पनि पक्राउ गरिएको  रौतहट प्रहरीका प्रवक्ता डिएसपी नवीन कार्कीले जानकारी दिए ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय