scheduleमगलवार आश्विन ६ गते, २०७७

सुनको मुल्य घट्यो, कति छ आज ?

काठमाडाैं, २३ मंसिर ।  सोमबार नेपाली बजाारमा  सुनको मुल्य  तोलामा २ सयले घटेको छ। आइतबार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ७१ हजार रुपैयाँमा किनबेच भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ८४० रहेको चाँदीको मुल्य आज ८३५ रुपैयाँ कायम भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय