scheduleमगलवार चैत्र २५ गते, २०७६

विदेशी डलरले नेपालको कानून बन्छः नेकपा प्रमुख सचेतक देव गुरुङ (भिडियोसहित)

काठमाडौं, २३ मंसिर । संसदको कानून, न्याय तथा मानवअधिकार समितिमा समिति सदस्य तथा नेकपा प्रमुख सचेतक देव गुरुङले विदेशी डलरबाट सञ्चालित एनजिओ/आइएनजिओले नेपालको कानून निर्माणमा ठूलो भूमिका खेल्ने तर सत्तारुढ पार्टीले विधेयक संशोधन गर्न नसक्ने बताएका छन् ।

गुरुङको कुरा भिडियोमा

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय