scheduleशनिवार आश्विन १० गते, २०७७

नेपाललाई जुडोमा दोस्रो स्वर्ण, पुनमले ‘गोल्ड मेडल’ जितिन्

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली जुडो खेलाडी पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । योसँगै नेपालले जुडोमा दोस्रो स्वर्ण पदक जितेको छ ।

सोमबार ७८ केजीमुनिको तौल समूहमा पुनमले स्वर्ण पदक जितेकी हुन् । १३ औं सागमा नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो ।

जारी सागमा नेपालले हालसम्म ४९ स्वर्ण जितेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय