scheduleसोमवार माघ १३ गते, २०७६

१३ ‍‍औं सागको समापन मंगलबार, कहाँ हुन्छ १४ औं साग ?

काठमाडौँ,  २३ मंसिर । नेपालमा जारी  १३ औं सागको समापन  मंगलबार गरिँदैछ । १४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा हुने भएको छ ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको साेमबार बसेकाे बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो ।

साथै काउन्सिलको  बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय पनि गरेको छ ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय