scheduleशुक्रवार आश्विन ९ गते, २०७७

सागको टिकट खोज्दै रंगशाला पुगेकालाई प्रहरीले कुटे

काठमाडौं, २३ मंसिर । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा टिकटका लागि भित्र छिर्न खोज्दा प्रहरीले कुटपिट गरेको छ ।

सागमा नेपाल र भुटानबीच आज हुने फुटबल खेलको फाइनलको टिकटका विषय विवाद हुँदा  प्रहरीले फुटबल समर्थकमाथी कुटपिट गरेको हो ।

फुटबलको फाइनल खेलको टिकट नपाएको भन्दै आक्रोशित भएका  सर्वसाधारणमाथि प्रहरीले रङ्गशालाबाहिर कुटपिट गरेको हो ।

आज नेपाल र भुटानबीच फाइनल खेल र सागको समापन समारोह हुँदैछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय