scheduleसोमवार माघ १३ गते, २०७६

शेयर बजार : कारोबारको सुरुवातबाटै उकालो लाग्यो नेप्से

काठमाडाैं, २४ मंसिर । मंगलबार नेप्से कारोबार सुरु भएदेखि नै उकालो लागेको छ ।

आज ११४९.१० को विन्दुबाट सुरुभएको कारोबार ५.५८ अंकले बढेर ११५४.३८ बिन्दुमा पुगेको छ ।

कारोबार सुरु हुनसाथ ९ अंकको हारहारीमा उक्लेको नेप्से पहिलो घण्टाको अन्तिम समय सम्ममा ५ अंकको हारहारीमा रहेको थियो ।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय