scheduleबिहिवार माघ ९ गते, २०७६

निःशुल्क प्राविधिक शिक्षा पढ्न चाहनुहुन्छ ? प्रवेश परीक्षाको फाराम खुल्यो

काठमाडौँ, २४ मंसिर । सरकारले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका ५६० छात्रछात्रालाई प्राविधिक शिक्षा पढाउने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले मंगलबार निकालेको सूचनाअनुसार प्राविधिक एसएलसी २८० जना र डिप्लोमा तहमा २६० जना गरी कूल ५६० जनालाई निःशुल्क  पढाउने भएको हो ।

अध्ययन गर्न चाहाने  इच्छुक छात्राछात्रले पुस २८ गतेभित्र प्रवेश परीक्षाको लागि आवेदन दिनुपर्नेछ । आवेदन फाराम मंसिर २९ देखि  खुल्ने परिषद्ले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय