scheduleमगलवार श्रावण २७ गते, २०७७

भुटानविरुद्ध नेपालको सुरुवाती अग्रता

काठमाडौं, २४ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग)को अन्तिम दिन फुटबल प्रतिस्पर्धामा स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा नेपालले भुटानविरुद्ध सुरुवाती अग्रता लिएको छ ।

नेपालका लागि अभिषेक रिजालले १६औं मिनेटमा गोल गरेका हुन् । ३७ वर्षे साग इतिहासमा भुटानले नेपाललाई जित्न सकेको छैन । यो भुटानको पहिलो फाइनल यात्रा हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय