scheduleशनिवार आश्विन १० गते, २०७७

भुटानविरुद्ध नेपाललाई पुनः अग्रता


काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध पुनः अग्रता लिएको छ ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको हो ।

नेपालका लागि दोस्रो गोल सुनील बलले गरेका हुन् । पहिलो गोल नेपालका लागि अभिषेक रिजालले १६औं मिनेटमा गरेका थिए । साग फुटबलमा भुटानको यो पहिलो फाइनल यात्रा हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय