scheduleसोमवार माघ १३ गते, २०७६

हेगमा उपस्थित भईन् म्यानमारकी नेतृ सुची, नरसंहारबारे जवाफ दिने

एजेन्सी, २४ मंसिर । म्यानमारकी नेतृ आङ सान सुची नरसंहार मुद्दामा जवाफ दिन द  हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भएकी छन्।

अफ्रिकी मुलुक गाम्बियाले नोभेम्बर ११ मा म्यानमारविरुद्ध अन्तर्राष्ट्रिय  अदालतमा मुद्दा हालेको थियो।

म्यानमारले अल्पसंख्यक मुस्लिम रोहिंगा समुदायमाथि गरेको अत्याचारबारे सुचीले द कोर्ट अफ जस्टिसमा जवाफ दिने बताइएको छ  ।

म्यानमारमाथि सन् २०१७ मा रोहिंगाहरुको आम नरसंहार गरेको आरोप लागेको छ ।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय