scheduleमगलवार श्रावण २७ गते, २०७७

संघीय संसदको हिउँदे अधिवेशन पुस ४ मा

काठमाडौं, २४ मंसिर । संघीय संसदको हिउँदे अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेका लागि आह्वान गरेकी छन् ।

मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय