scheduleमगलवार माघ ७ गते, २०७६

चेल्सीलाई राहत, उपविजेता बन्दै अर्को चरणमा प्रवेश

काठमाडौँ, २५ मंसिर । गएराति भएको च्याम्पियन्स लिगमा चेल्सीले लिलीलाई २-१ गोलले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

यस सिजन सन्तुलित खेल खेल्न नसकिरहेको चेल्सीलाई यो जितले राहत दिएको छ ।

चेल्सीलाई जित दिलाउन ट्यामी अब्राहम र सेजर एजपिलीक्युटाले एकएक गोल गरे ।

लिलीका लागि लोइक रेमीले एकमात्र गोल फर्काउन सफल भए । चेल्सी ११ अंकसहित समुह विजेता बन्दै अर्को चरणामा प्रवेश गर्न सफल भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय