scheduleमगलवार श्रावण २० गते, २०७७

नकआउट चरणमा पुग्ला त एट्लेटिको मड्रिड ?

काठमाडौँ, २५ मंसिर । आज राति हुने च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडले अर्को चरणमा प्रवेश पाउन खेल जित्नै पर्ने दबाब रहेको छ ।

यस सिजन खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको एट्लेटिकाका लागि यो सिजन थप कठिन देखिएको छ ।

च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न एट्लेटिकाले रसियन क्लब लोकोमोटिभ मस्कोसँग आमने सामने गर्दैछ ।

यस समुहमा रहेको युभेन्ट्स यस अघि नै अर्को चरणमा प्रवेश गरिसकेको छ ।

बार्यन लिभरकुजान र एट्लेटिको मड्रिडबीच कसले बाजी मार्ने हो त्यो भने रोचक हुने बताइएको छ । एट्लेटिकोको ७ र बार्यन लिभरकुजानको ६ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय