scheduleमगलवार कार्तिक ११ गते, २०७७

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं, २५ मंसिर । मंगलबार २ सय रुपैयाले घटेको सुनको मूल्य बुधबार स्थिर रहेको छ । बुधबार छापावाला सुन मंगलबारकै मुल्यमा  प्रतितोला ७० हजार ८ सय रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला ८ सय ३० रुपैयाँमा नै कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay