scheduleमगलवार श्रावण २० गते, २०७७

चेन्जिङ रुमको यो भिडियोले तपाईंलाई सोच्न बाध्य बनाउनेछ (भिडियो)

एजेन्सी । ठूला ठूला सपिङ मलहरुमा हुने चेन्जिङ रुममा पस्दा जोकोही पनि झसंग हुन्छन् किनकी त्यहाँ सेक्रेट क्यामरा जोडिएको हुनसक्छ । जब तपाईं कपडा खोल्नुहुन्छ, कतै तपाईं भिडियोमा त कैद भइरहनुभएको छैन ?

डर लाग्नु पनि स्वभिावक हो किनकी यस्ता घटनाहरु भइरहेका छन् । केही समय अगाडि भारतमा केन्द्रिय संशाधन मन्त्री स्मृति ईरानीको पनि यस्तै भिडियो सार्वजनिक भएको थियो । हामी तपाईलाई यस्तै भिडियो देखाउनेछौं, जुन हेर्दा तपाईंको होस उड्न सक्छ ।

के छ भिडियोमा ?
प्र्यांक बाज ब्यानरमा बनेको यूट्यूबमा सार्वजनिक गरिएको यस भिडियोमा एक युवती बाथरुममा पस्छिन् । अनि बिस्तारै खोल्न थाल्छिन् शरीरका कपडा, एकपछि अर्को गर्दै । त्यो भन्दा अगाडि जे हुन्छ, त्यो तपाईंले भिडियो हेरेर थाहा पाउनुहुनेछ–

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय