scheduleशनिवार माघ ११ गते, २०७६

बिहीबार सार्वजनिक बिदा छैन

काठमाडौँ, २६ मंसिर । किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा नरहेको गृह मन्त्रालयले जनाएको छ ।

कतिपय मिडियाले आज बिदा भएको र कतिपयले नभएको समाचार सम्प्रेषण गरेका थिए । यसले आम मानिसलाई दोधार बनाएको थियो । अन्ततः सरकारले एक विज्ञप्ति जारी गर्दै विदा नरहेको जानकारी गराएको थियो ।

बुधबार बिदालाई लिएर ठुलै चर्चा भएपछि सरकारले सार्वजनिक बिदा नभएको जानकारी गराएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय