scheduleबुधवार माघ १५ गते, २०७६

फिल्म पानीपतको ११ मिनेट लामो दृश्य काटिएको थियो

काठमाडौँ, २६ मंसिर । गएको हप्ता रिलिज भएको फिल्म पानीपथले बक्स अफिसमा खासै गतिलो कमाई गर्न सकिरहेको छैन ।

मिडिया रिपोर्टका अनुसार यस फिल्म निर्माण भएपछि ११ मिनेटको दृश्य काटिएको बताइएको छ । उक्त दृश्य अति नै विवादित भएका कारण सेन्सर गरिएको बताइएको छ ।

सेन्सर बोर्डलेभन्दा पनि फिल्म निर्माण टोलीले उक्त सिन काटेको बताइएको छ ।

संजय दत्त र अर्जुन कपुरको प्रमुख भुमिका रहेको यस फिल्म ऐतिहासिक घटनालाई लिएर निर्माण गरिएको हो ।

तर, यसअघि संजय लिला भंसालीले निर्माण गरेको फिल्म पद्मावतले जस्तो यो फिल्मले भने सफलता पाउन सकेन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय