scheduleआइतवार आश्विन ११ गते, २०७७

मन्त्रिपरिषद्का १७ निर्णयः मुग्लिङ-पोखरा सडक सुधारका लागि २१ अर्ब

काठमाडौं, २६ मंसिर । सरकार प्रवक्ता एवं सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मंसिर २३ गते मन्त्रिपरिषद्ले गरेका विभिन्न निर्णय सार्वजनिक गरेका छन् ।

मन्त्री बाँस्कोटाले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले गरेका १७ वटा निर्णय सार्वजनिक गरेका हुन् । प्रवक्ता बाँस्कोटाका अनुसार राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते बिहीबार हुने भएको छ ।

राष्ट्रिय सभाको रिक्त १८ पदका लागि निर्वाचन हुन लागेको हो । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटिसकेको छ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।

सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र  खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ ।

यस्ता छन् मन्त्रिपरिषदका १७ निर्णयः 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय