scheduleमगलवार माघ ७ गते, २०७६

उपत्यका आसपास धक्का दिएर गयो भूकम्प


काठमाडौं, २६ मङ्सिर । केही सयम पहिले काठमाडौं तथा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार साँझ ७ बजेर ११ मिनेटमा गएको सो भूकम्प ४.८ रेक्टर स्केलको रहेको र केन्द्र विन्दु सिन्धुपाल्चोक जिल्ला रहेको छ । क्षतिको विवरण प्राप्त भएको छैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय