scheduleशनिवार माघ ११ गते, २०७६

कस्तो रहला आजको मौसम ?

काठमाडौँ, २७ मंसिर । आज देशका केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै मौसामविदहरुका अनुसार पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात हुने सम्भावना रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय